राजनीति


कम्युनिस्ट विजय भएको दिन संसारमा हतियार र युद्धको अन्त्य हुन्छ : विप्लव

कम्युनिस्ट विजय भएको दिन संसारमा हतियार र युद्धको अन्त्य हुन्छ : विप्लव

नेपालखबर
फागुन २१, २०७७ शुक्रबार १०:१,

नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले युद्धको अन्त्य कम्युनिस्टले गर्न सक्ने बताएका छन्। 

 शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिमा हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै महासचिव विप्लव कम्युनिस्ट विजय भएको दिन संसारमा हतियार र युद्धको अत्य हुने बताएका हुन्।

‘विश्वमा युद्धको अन्त्य कसैले गर्छ भने कम्युनिस्टले गर्न सक्छ। कम्युनिस्ट जुन दिन विजय हुनेछ, सम्पूर्ण सांसारमा हतियार र युद्धको अन्त्य हुन्छ’, उनले भने।

उनले उत्पीडित र उत्पीडकको अत्य हुनेबेला युद्धको कुनै स्थान नरहने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad