प्रतिगमनका कडा विरोधी लेखक खगेन्द्र संग्रौलाले आन्दोलनरत नेकपाकी नेतृ रामुकमारी झाँक्री पक्राउ प्रकरणमा पनि विरोध जनाएका छन्।
यो घटनापछि ओली सरकारको दिनगन्ती सुरु भएको उनको विश्लेषण छ।
‘प्रम ओलीको तानाशाह बन्ने तृष्णा तृप्त गर्न राष्ट्रपतिले राष्ट्रपतीय संस्थाको विधि, मर्यादा र गरिमालाई ध्वस्त पारेको प्रम ओलीलाई प्रिय लाग्छ, राष्ट्रपतिका नकामप्रति छिसिक्क टिप्पणी गर्दा रामकुमारी झाँक्री पक्राउ परिछन्,’ विश्लेषक संग्रौलाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हैन, ओली प्रवृत्तिको दिनगन्ती सुरु भाको हो कि कसो?’
याे पनि : रामकुमारी झाँक्री पक्राउ प्रकरणमा भीम रावल, नारायणकाजी श्रेष्ठ र विष्णु रिजालका कडा प्रतिक्रिया
3
Shares

प्रतिक्रिया