राजनीति


संवैधानिक निकायमा गरिएका नियुक्ति बदर माग गर्दै सभामुखले दर्ता गरे यस्तो रिट निवेदन

संवैधानिक निकायमा गरिएका नियुक्ति बदर माग गर्दै सभामुखले दर्ता गरे यस्तो रिट निवेदन

नेपालखबर
माघ २३, २०७७ शुक्रबार ७:०,

सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक निकायमा गरिएका नियुक्तिहरु अवैध ढंगबाट गरिएको भन्दै शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन्।

सो रिट निवेदनमाथि आइतबार पेशी तोकिएको छ।

संवैधानिक परिषद्का सदस्य समेत रहेका सापकोटाले ती नियुक्तिका लागि परिषद्ले गरेको सिफारिश प्रक्रिया नै कसरी अवैध छ भनी बिभिन्न कारण पेस गर्दै नियुक्त बदर गर्न माग गरेका छन्।

ती निकायमा सिफारिश गर्ने परिषद्को बैठकमा सभामुख सापकोटा अनुपस्थित रहेका थिए।

उनले आफू कार्यव्यस्तताका कारण उपस्थित हुन नसकेको बताएका छन्।

सभामुख सापकोटाले सर्वोच्चमा दर्ता गरेको रिट निवेदनको पूर्ण पाठ:

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

No description available.

No description available.

No description available.

 

No description available.

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad