ad ad

राजनीति


अख्तियारको प्रवक्तामा सहसचिव रिसाल

अख्तियारको प्रवक्तामा सहसचिव रिसाल

नेपालखबर
माघ २०, २०७७ मंगलबार १३:३२,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा सहसचिव नारायण प्रसाद रिसाललाई तोकिएको छ।

मंगलबार विज्ञप्ति प्रकाशित गरी आयोगले रिसाललाई प्रवक्ता तोकेको हो।

प्रवक्तासँग सम्पर्कका लागि आयोगले टेलिफोन नं. ९७७-१-५२६२१७७, मोबाइल नं.  ९७७-९८५१२३३२८१, ईमेलः [email protected] तथा फ्याक्स नं ९७७-१-५२६२१०४ मा सम्पर्क गर्न आयोगले आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .