राजनीति


सर्लाहीमा आफ्नो गाडीले मानिसलाई ठक्कर दिएको विषयमा मन्त्री प्रभु साहले गरे पत्रकार र प्रहरीको आलोचना

सर्लाहीमा आफ्नो गाडीले मानिसलाई ठक्कर दिएको विषयमा मन्त्री प्रभु साहले गरे पत्रकार र प्रहरीको आलोचना

नेपालखबर
पुस १९, २०७७ आइतबार ०:९,

सहरी विकास मन्त्री प्रभु साहले सर्लाहीको हरिवनमा शनिबार आफ्नो गाडीले मानिसलाई ठक्कर दिएको विषयमा पत्रकार र प्रहरीले अतिरञ्जित ढंगले प्रचार गरी आफ्नो बदनाम गर्न खोजेको आरोप लगाएका छन्।

सर्लाही प्रहरीका अनुसार मन्त्री साह सावार १ झ ३८४२ नम्बरको जिपले शनिबार हरिवनमा लालबन्दी नगरपालिका-८ का ३० वर्षीय बच्चु तामाङलाई ठक्कर दिएको हो। तामाङको खुट्टा र कम्मरमा चोट लागेको छ।

दुर्घटना हुनासाथ मन्त्री साहको गाडी फरार भएको प्रहरीलाई उधृत गर्दै सञ्चारमाध्यमले समाचार प्रकाशन गरेका थिए।

यस विषयमा मन्त्री साहले आफ्नो फेसबुकमा प्रहरी र पत्रकारको यसरी आलोचना गरेका छन् :

prabhustatus

याे पनि :  सहरी विकास मन्त्री प्रभु साहको गाडीले पैदलयात्रीलाई ठक्कर दिएर भाग्यो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad