राजनीति


कर्णाली प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहको गाडीमा आगो लगाइयाे

कर्णाली प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहको गाडीमा आगो लगाइयाे

नेपालखबर
पुस १८, २०७७ शनिबार ४:२३,

कर्णाली प्रदेशसभा सदस्य एवं अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष गणेशप्रसाद सिंहको गाडी जलाइएको छ।

उनी चढ्ने कर्णाली प्रदेश ०२००१ झ ००४० नम्बरको गाडी शुक्रबार राति भेरी नगरपालिका-७ जाजरकोट स्याउली बजारको पुन्म भन्ने ठाउँमा आगो लगाइएको हो।

जलेर गाडी ध्वस्त भएको छ। गाडीमा आगजनी अज्ञात समूहले गरेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad