राजनीति


राष्ट्रिय सभामा प्रश्न : सरकारले विरोधी नेताको फोन ट्यापिङ गरेको हो?

राष्ट्रिय सभामा प्रश्न : सरकारले विरोधी नेताको फोन ट्यापिङ गरेको हो?

नेपालखबर
पुस १७, २०७७ शुक्रबार ११:३३,

राष्ट्रिय सभाका सदस्य जितेन्द्र नारायण देवले सरकारले विपक्षी नेताहरुको फोन ट्यापिङ गरेको भन्ने विषयमा सरकारको धारणा माग गरेका छन्।

शुक्रबार राष्ट्रिय सभामा बेल्दै कांग्रेस नेता देवले यदी त्यो गरिएको भए त्यो फौजदारी अपराध हुने बताए।

‘सरकार नेपालका विरोधी नेताको फोन ट्यापिङमा राखेको हो भने यो फौजदारी क्याटगोरीमा जाने हुन्छ’ उनले भने, ‘एकजना सत्तापक्षका भूपू मन्त्रीले भन्नुभएको छ, यसको जवाफ सरकारसँग माग गर्न चाहन्छु।’

केही दिनअघि मात्रै पूर्वमन्त्री वर्षमान पुनले रोल्पामा आयोजित एक कार्यक्रममा सरकारले आफू इतरका नेताहरुको फोन ट्यापिङ गरिरहेको आरोप लगाएका थिए।

प्रधानमन्त्रीले नेताहरुकाे फोन ट्यापिङ गरिरहेका छन् : पूर्वमन्त्री पुन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad