ad ad

राजनीति


यस्ता छन् नेकपा प्रचण्ड-नेपाल पक्षको केन्द्रीय समितिले गरेका १० निर्णय (विज्ञप्ति)

यस्ता छन् नेकपा प्रचण्ड-नेपाल पक्षको केन्द्रीय समितिले गरेका १० निर्णय (विज्ञप्ति)

नेपालखबर
पुस ७, २०७७ मंगलबार २३:१४,

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षको मंगलबार बसेको केन्द्रीय समिति बैठकले १० निर्णय गरेको छ।

बैठकपछि प्रकाशित विज्ञप्तिअनुसार संसद् विघटन गराई असंवैधानिक कदम चाल्ने अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई बर्खास्त गर्दै माधव नेपाललाई नयाँ अध्यक्षदेखि कृष्णबहादुर महरालाई स्थायी समिति सदस्य बनाइएकोसम्म निर्णय छन्।

ती यस्ता छन्

n2bi

n1bi

मंगलबार नेकपा केन्द्रीय कमिटी बैठक दुई पक्षले अलग अलग गरेका थिए। प्रचण्ड–नेपाल पक्षले बैठक गर्नुअघि ओली समूहले मंगलबार बिहान बालुवाटारमा बैठक राखेको थियो।

याे पनिओली पक्षको निर्णय : २०७८ मंसिर २ गते नेकपा महाधिवेशन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .