राजनीति


मोदी सरकारले बनाएको कृषि काननुविरुद्ध भारतका किसान भोक हडतालमा

मोदी सरकारले बनाएको कृषि काननुविरुद्ध भारतका किसान भोक हडतालमा

नेपालखबर
मंसिर २९, २०७७ सोमबार ३:३८,

नयाँ कृषि कानुनको विरोधमा भारतका किसानले आन्दोलन गरेको आज १९औं दिन हो। उनीहरू आज (सोमबार) बाट भोक हडतालमा बसेका छन्।

भोक हड्ताल आज साँझ ५ बजेसम्म जारी रहने किसानले बताएका छन्। साथै उनीहरूले सबै जिल्लाका मुख्यालयमा धर्ना पनि दिनेछन्।

किसानले आइतबार कुन्डली बोर्डरमा गरेको बैठकबाट यो निर्णय गरेका हुन्। किसानका नेताले कुन्डली बोर्डरको बैठकले आन्दोलनबारे निर्णय गर्ने बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad