प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक भएको छ।शुक्रबार बिहान उनकोप्रोफाइल र कभर पिक्चर परिवर्तन भएको पाइएपछि ह्याक भएको थाहा भएको हो। यसबारे अनुसन्धान भइरहेको बताइएको छ।मुख्यमन्त्री राउतको ह्याक गरिएकाे फेसबुक पेज प्रकाशित: मंसिर १९, २०७७ शुक्रबार ५:४
प्रतिक्रिया