राजनीति


भारतका विदेश सचिव आज काठमाडौं आउँदै, कुन-कुन एजेन्डामा हुँदैछ वार्ता?

भारतका विदेश सचिव आज काठमाडौं आउँदै, कुन-कुन एजेन्डामा हुँदैछ वार्ता?

मणि दाहाल
मंसिर ११, २०७७ बिहिबार २:२७,

भारतका विदेश सचिव हर्षवर्द्धन श्रृंगला नेपाल भ्रमणका लागि आज (बिहीबार) बिहान काठमाडौं आइपुग्दै छन्।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार २ दिनका लागि नेपाल आउन लागेका उनी बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने छन्।

श्रृंगलाले आज नै परराष्ट« सचिव भरतराज पौड्यालसँग दुई पक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।

दुई दिने नेपाल भ्रमणमा आउन लागेका श्रृंगलाले आज नै राष्ट्रपति विदादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

उनले विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटने कार्यक्रम छ।

श्रृंगलाले भोली १२ गते नेपाल–भारत सम्बन्ध विषयक एक कार्यक्रमलाई सम्बोधन गर्नेछन्।

भोली नै उनले नेपाल–भारत दुई पक्षीय परियोजना सम्बन्धि एक कार्यक्रममा पनि सहभागीता जनाउने कार्यक्रम रहेको छ।

विस्तृत यहाँकुन कुन एजेन्डामा हुँदैछ वार्ता?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .