राजनीति


राष्ट्रिय युवा संघले तोक्यो ७७ जिल्लाका इन्चार्ज र सहइन्चार्ज, कहाँ को?

राष्ट्रिय युवा संघले तोक्यो ७७ जिल्लाका इन्चार्ज र सहइन्चार्ज, कहाँ को?

नेपालखबर
असोज १६, २०७७ शुक्रबार ९:२०,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को युवा संगठन राष्ट्रिय युवा संगठनले ७७ जिल्लामा इन्चार्ज र सहइन्चार्ज तोकेको छ।

यही असोज १४ र १५ गते  संयोजक रामप्रसाद सापकाेटा दीपशिखाको अध्यक्षतमा  बसेको केन्द्रीय कार्यालयको बैठकले ७७ जिल्लाका इन्चार्ज, सहईन्चार्ज र यसअघि टुंग्याउन बाँकी रहेका जिल्लाका संयोजक र सहसंयाेजक समेत तोकेको हो।

बैठकले केन्द्रीय सदस्यमा पर्वतबाट लोकराज आचार्य र ओखलढुंगाबाट सन्तोष मगरलाई मनोनित गर्ने निर्णय पनि गरेको छ।

त्यस्तै बैठकले महानगर तथा उपमानगरका इन्चार्ज र संयोजक पनि तोकेको छ।

 त्यस्तै विभागमा भने साविक युवा संघले १६ वटा विभाग र साविक वाईसियलले १५ वटा विभागको जिम्मेवारी पाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .