ad ad

राजनीति


बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु, वामदेव गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्ने

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु, वामदेव गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्ने

नेपालखबर
भदौ १९, २०७७ शुक्रबार ६:२८,

मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।

 बैठकले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्न भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिपरिषद् बैठक सुरु भएको जानकारी दिए।

नेकपाको बिहीबार बसेको सचिवालय बैठकले राष्ट्रियसभाको एक रिक्त सदस्यमा उपाध्यक्ष गौतमलाई मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

त्यही निर्णय कार्यान्वयनका लागि आज मनित्रपरिषद् बैठक बसेको हो।

उपाध्यक्ष गौतम राष्ट्रियसभामा सिफारिस भएसँगै अर्थमन्त्री डा. युवराज खतिवडा बाहिरिन छन्। उनले आजै मन्त्री पदबाट राजीनामा दिने नेकपाका एक नेताले जानकारी दिए।

याे पनि : ६ महिनाको रस्साकस्सीपछि आजबाट सांसद बन्दै वामदेव 

अर्थमन्त्री खतिवडाले मन्त्रिपरिषदमै भने : आज साँझसम्म राजीनामा दिन्छु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .