ad ad

राजनीति


सहन्यायाधिवक्ता र महासेनानीमा बढुवालगायत सरकारका यी हुन् २२ निर्णय

सहन्यायाधिवक्ता र महासेनानीमा बढुवालगायत सरकारका यी हुन् २२ निर्णय

नेपालखबर
भदौ ११, २०७७ बिहिबार ११:४७,

सरकारले महान्यायाधिवक्ताको कार्यालयमा कार्यरत् उपसचिव ज्ञानप्रसाद भुसाललाई न्याय सेवातर्फ सहसचिव वा सो सरहको सहन्यायाधिवक्ता पदमा नियुक्त गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उच्चसरकारी वकिलको कार्यालय, धनकुटामा पदस्थापन गर्ने निर्णय समेत गरेको छ।

योसहित मन्त्रिपरिषद्को सो बैठकले २२ निर्णयहरु गरेको छ।

मन्त्रिपरिषद् निर्णयका सूची: 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .