राजनीति


नेकपाका जिल्ला इन्चार्जः कहाँ को? (सूची)

नेकपाका जिल्ला इन्चार्जः कहाँ को? (सूची)

नेपालखबर
साउन ५, २०७६ आइतबार १०:३६,

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सबै जिल्लाका इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी टुंगो लगाएको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले जिल्ला इन्चार्ज तथा सहइन्चार्ज तोक्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

७७ जिल्ला र ६ वटा महानगरपालिको इन्चार्ज र सहइन्चार्ज टुंगो लगाएको उनले बताए। कूल ८३ इन्चार्जमध्ये पूर्वएमालेको भागमा ४५ र पूर्वमाओवादीको भागमा ३८ परेका छन्।

इन्चार्ज पूर्व एमालेको भएका स्थानमा सह इन्चार्ज पूर्व माओवादी र माओवादीका भागमा इन्चार्ज परेको स्थानमा सह इन्चार्ज पूर्व एमाले रहने सहमति यसअघि नै भइसकेको छ। त्यही समहति अनुसार इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोकिएको हो।

कुन जिल्लामा को इन्चार्ज? सूची हेर्नुहोसः

 ncp listncp list1

 ncp list2

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad