जिल्ला प्रशासन कार्यालयहरुले दिँदै आएकाे अन्तरजिल्ला सवारी पास गृह मन्त्रालयले राेकेकाे छ।
बुधबार सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरी गृहले भाेलि बिहीबार देखि नै सवारी पास वितरण राेक्न निर्देशन दिएकाे हाे।
गृहले जारी गरेकाे परिपत्रमा 'काेभिड१९ काे उच्च जाेखिमलाई मध्यनजर गरी अर्काे व्यवस्था नभएसम्म मिति २०७७।४।२९ गतेदेखि लागू हुनेगरी वितरण नगर्नुनगराउनु' भनिएकाे छ।

3
Shares

प्रतिक्रिया