राजनीति


भयानक विस्फोटपछि संकटमा परेका लेबनानी प्रधानमन्त्रीले दिए राजीनामा

भयानक विस्फोटपछि संकटमा परेका लेबनानी प्रधानमन्त्रीले दिए राजीनामा

नेपालखबर
साउन २६, २०७७ सोमबार १६:५४,

लेबनानका प्रधानमन्त्री हसन दियाबले राजीनामा दिएका छन्।

४ अगस्टका दिन राजधानी बेरुतमा भएको भयानक विस्फोटपछि उनको सरकारविरुद्ध चर्को जनआक्रोश देखिएको थियो।

२ सयको ज्यान जानेगरी भएको सो विस्फोटका कारण लाखौँ मानिस घरबारविहीन भएका थिए।

विस्फोटपछि बेरुतमा प्रदर्शनहरु भएका छन्।

यसअघि नै प्रधानमन्त्री दियाबका क्याबिनेटका चार जना मन्त्रीले राजीनामा घोषणा गरिसकेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad