राजनीति


दीपक मनाङे भन्छन्ः यसकारण संसदीय समितिबाट राजीनामा दिएँ

दीपक मनाङे भन्छन्ः यसकारण संसदीय समितिबाट राजीनामा दिएँ

नेपालखबर
साउन १२, २०७७ सोमबार १५:२७,

गण्डकी प्रदेशसभाका सदस्य राजिव गुरुङ (दीपक मनाङे) ले संसदको अर्थ तथा विकास समितिबाट आफूले राजीनामा दिनुपर्नाको कारण स्पष्ट पारेका छन्।

‘भ्रष्टाचार देखेर लाज लागेको’ भन्दै केही महिना अघि समितिबाट राजीनामा दिएका मनाङेले सोमबार पाँच बुँदे स्पष्टिकरण दिँदै राजीनामा दिनुको कारण खुलाएका हुन्।

लेखा समितका अध्यक्षलाई सम्बाेधन गरी दिइएकाे स्पष्टिकरणमा उनले गण्डकी प्रदेशभित्र सञ्चालित क्रसर उद्याेगहरु मापदण्ड विपरित रहेका र समितिबाट छानबिन एवम् कारबाही नभएकाे, विभिन्न याेजनाहरुकाे काम गुणात्मक नभएकाे र त्यसमा पनि छानिबन एव‌म् कारबाहि नगरिएकाे, खेलकुद क्षेत्रमा अनियमितता भइरहेकाे लगायत उल्लेख गरेका छन्।

rajinama.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .