गान्धीले भारतका रक्षामन्त्री राजनाथ सिंहलाई मंगलबार बिहानै ट्वीटरमा यो प्रश्न गरेका हुन्।
गान्धीले ट्वीटमा भनेका छन्,‘रक्षामन्त्रीले हातको इसाराले टिप्पणी गरिसकेका छन्। के उनी भन्न सक्छन् कि चिनियाँ सेना भारतीय सीमामा प्रवेश गरिसके?
सोमबार मात्र गान्धी र सिंहबीच ट्वीटरमा भनाभन भएको थियो। गान्धीले गृहमन्त्री अमित शाहको भाषणको हिस्सालाई रिट्वीट गर्दै सीमा विवादबारे प्रश्न गरेका थिए।
शाहको उक्त भाषणमा भनिएको छ,‘भारतको रक्षा नीतिलाई वैश्विक स्वीकृति मिलेको छ। पुरा विश्व यो मान्छन् कि अमेरिका र इजराइलपछि भारत मात्र त्यस्तो देशको जो सीमाको रक्षा गर्न सक्षम छ।’
— Rahul Gandhi (@RahulGandhi) June 9, 2020Once RM is done commenting on the hand symbol, can he answer:
Have the Chinese occupied Indian territory in Ladakh?
रिट्वीट गर्दै गान्धीले भनेका थिए,‘सीमाको यथार्थको बारेमा सबैलाई थाहा छ।’ गान्धी र सिंहबीच यही विषयमा विवाद बढेको थियो।
कांग्रेस के कई नेता सवाल पूछ रहे हैं कि भारत चीन सीमा पर क्या हो रहा है? मैं देश की जनता को आश्वस्त करना चाहूँगा कि संसद में इस बारे में विस्तार से जानकारी दूँगा।
— Rajnath Singh (@rajnathsingh) June 8, 2020

प्रतिक्रिया