प्रतिनिधि सभाको बैठक सुरु भएको छ। आज पनि विपक्षी दलका सांसदले प्रधानमन्त्री वालेन्द्र शाहको सीमा सम्बन्धी बनाइ सच्याउने माग गर्दै विरोध जनाएका छन्। प्रकाशित: June 09, 2026 | 13:11:14 जेठ २६, २०८३ मंगलबार १३:११
प्रतिक्रिया