नेपाली कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय भेला चार दिन सारिएको छ।
कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले लुम्बिनी प्रदेशमा आयोजना गर्न लागिएको भेला जेठ १८ र १९ गते हुने भएका छ। यसअघि जेठ १४ र १५ गते गर्ने तय भएको थियो।
कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले लुम्बिनी प्रदेशस्तरीय भेलाको मिति परिवर्तन गरिएको जनाएका छन्। कांग्रेसको नीति प्रतिष्ठानले प्रदेशस्तरीय कार्यक्रम गर्दै आएको छ।
90
Shares

प्रतिक्रिया