प्रतिनिधि सभाको बैठक तेस्रो पटक पनि अवरुद्ध भएको छ। सरकारको नीति तथा कार्यक्रममाथि भइरहेको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिती हुनुपर्ने मागसहित विपक्षीले बैठक अवरुद्ध गरेका हुन्। यसअघि आजै दुई पटकसम्म बैठक स्थगित भइसकेको छ। प्रकाशित: बैशाख ३०, २०८३ बुधबार १७:२६ 60 Shares
प्रतिक्रिया