राजनीति


राष्ट्रियसभा बैठक १० मिनेटका लागि स्थगन

राष्ट्रियसभा बैठक १० मिनेटका लागि स्थगन

नेपालखबर
बैशाख २८, २०८३ सोमबार १५:२१, काठमाडौँ

राष्ट्रियसभाको आजको बैठक १० मिनेटका लागि स्थगित भएको छ। अध्यक्ष नारायणप्रसाद दाहालले बैठक विशेष कारणवश स्थगित गरिएको सभालाई जानकारी गराए। 

बैठकको प्रारम्भमा अध्यक्ष दाहालले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र वाचन गरेका थिए।

बैठकमा अध्यक्ष दाहाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को कार्यविभाजनसम्बन्धी पत्रको व्यहोरा जानकारी गराए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad