संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज सञ्चारकर्मीहरूसँग छलफल गर्दैछ ।
सोमबार दिउँसो ४ बजे हुने छलफलमा विभिन्न सञ्चारमाध्यममा आबद्ध वरिष्ठ पत्रकार तथा सञ्चारकर्मीहरूलाई आमन्त्रण गरिएको छ।
कार्यदलका सदस्य सचिव लिलाधर सुवेदीले छलफलका क्रममा सहभागीहरूबाट संविधान संशोधनका विषयमा आवश्यक सुझाव सङ्कल्न गरिने जानकारी दिए।
कार्यदलले यसअघि पूर्व कर्मचारी, कानुनविद् लगायतसँग छलफल गरिसकेको छ।
27
Shares

प्रतिक्रिया