नेपाल दलित संघका अध्यक्ष लोकबहादुर विश्वकर्माले पदबाट राजीनामा दिएका छन्।
सोमबार विश्वकर्माले नेपाली कांग्रेसका सभापति गगन थापासमक्ष राजीनामा बुझाएका छन्। उनले पारिवारिक र एवं शारीरिक समस्याका कारण राजीनामा दिएको जनाएका छन्।
उनलाई २०८२ असोज १३ मा कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले दलित संघको अध्यक्षमा मनोनित गरेका थिए। अध्यक्ष पदबाट राजीनामा दिए पनि संघका गतिविधिमा सक्रिय रहने उनले जनाएका छन्।
168
Shares

प्रतिक्रिया