राजनीति


बैठक नै नबसी संसद् अधिवेशन स्थगित

बैठक नै नबसी संसद् अधिवेशन स्थगित

नेपालखबर
बैशाख १०, २०८३ बिहिबार १७:३२, काठमाडौँ

सरकारले संसद् अधिवेशन स्थगन गर्न भन्दै राष्ट्रपति कार्यालयमा अर्को सिफारिस गरेको छ।

बिहीबारको मन्त्रिपरिषद्को बैठकको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय सदनको अधिवेशन स्थगन गरेका हुन्। 

यसअघि बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि राष्ट्रपति पौडेलले दुवै सदनको अधिवेशन आह्वान गरेका थिए।

‘विशेष कारणवश’ संसद अधिवेशन प्रारम्भ नभइ स्थगित गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad