राजनीति


रास्वपा संघीय नेतृत्व मञ्चमा ६ जना मनोनित

रास्वपा संघीय नेतृत्व मञ्चमा ६ जना मनोनित

नेपालखबर
बैशाख ७, २०८३ सोमबार १७:३०, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीय नेतृत्व मञ्चमा ६ जनालाई मनोनित गरेको छ। 

सोमबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले संघीय नेतृत्वमा मञ्चमा कोसी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका नेतालाई मनोनित गरेका हुन्।

रास्वपाले सप्तरीका तुलसीप्रसाद चौधरी, बर्दियाका रामसिह थारू, मोरङका जीवन धामी, कैलालीकी प्रेमा चौधरी, कञ्चनपुरका नवराज राना र दाङका एकराज चौधरीलाई मनोनित गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad