प्रतिनिधि सभाको बैठक चलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गृहमन्त्री सुधन गुरुङलाई बोलाएर कुराकानी गरेका छन्।
सोमबार संघीय संसद् भवनको बहुउद्देश्यीय हलको करिडोरमा सभापति लामिछाने र गृहमन्त्री गुरुङबीच कुराकानी भएको हो। उनीहरूबीच करिब १५ मिनेट कुराकानी भएको छ।
त्यसका क्रममा दुवै जना गम्भीर देखिएका थिए। कुराकानीपछि दुवै जना संसद् बैठकमा सहभागी भएका थिए।



978
Shares

प्रतिक्रिया