अर्थमन्त्री रामेश्वर खनालले बलेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री हुनलाग्दा अपनाएको शपथ ग्रहण विधिप्रति असन्तुष्टि जनाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट गर्दै उनले ‘साइत हेरेर सपथ ग्रहण गर्ने’ बालेनको कदमप्रति असन्तुष्टि जनाएका हुन्। उनले लेखेका छन, ‘यो साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन, हामीलाई साइत हेर्ने, देखाउने छुट वा समय नै थिएन।’
786
Shares

प्रतिक्रिया