राजनीति


कांग्रेसका नवनिर्वाचित राष्ट्रिय सभाका सांसदको सिंहदरबारमा बैठक (तस्बिरहरू)

कांग्रेसका नवनिर्वाचित राष्ट्रिय सभाका सांसदको सिंहदरबारमा बैठक (तस्बिरहरू)

सबै तस्बिरहरू: सरोज शाही/नेपालखबर


सरोज शाही
फागुन २७, २०८२ बुधबार १४:५३, काठमाडौँ

नेपाली कांग्रेस संसदीय दलको बैठक बुधबार सिंहदरबारमा बसेको छ। 

राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाको अध्यक्षमा संसदीय दलको बैठक बसेको हो। बैठकमा कांग्रेसका राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य सहभागी थिए। 

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा राष्ट्रिय सभाका नवनिर्वाचित सांसदसँग परिचय आदानप्रदान गरिएको छ। त्यससँगै उनीहरूसँग अन्तरक्रिया पनि गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad