राजनीति


समानुपातिक मतगणना अन्तिम चरणमा: ३ लाख मत पार गरेका राप्रपाभन्दा श्रम संस्कृति माथि (५७ दलको मतसूची)

समानुपातिक मतगणना अन्तिम चरणमा: ३ लाख मत पार गरेका राप्रपाभन्दा श्रम संस्कृति माथि (५७ दलको मतसूची)

नेपालखबर
फागुन २७, २०८२ बुधबार १०:४८, काठमाडौँ

प्रतिनिधि सभा निर्वाचनको समानुपातिक मत गणना अन्तिम चरणमा पुगेको छ। 

निर्वाचन आयोगका अनुसार बुधबार बिहान १०:३० बजेसम्म १ करोड ७ लाख ३९ हजार ३१ मत गनिसकिएको छ। 

यही फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ कुल १ करोड ९ लाख ७७ हजार ७११ मत खसेका थिए।  

हालसम्म भएको गणनाअनुसार सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ लाख ३९,१८९ मत ल्याएको छ भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ लाख ४९ हजार ५६४ भोट पाएको छ। 

यसपछि नेकपा एमालेले १४ लाख ४८ हजार ८४७, नेपाली कम्युनिस्ट पार्टीले ८ लाख ५ हजार ७६५, श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ६४९ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २९ हजार ४७१ मत ल्याएका छन्। 

हेर्नुहोस् ५७ दलको समानुपातिक मतसूची

राष्ट्रिय स्वतन्त्र पार्टी: ५१,३९,१८९

नेपाली कांग्रेस: १७,४९,५६४

नेकपा एमाले: १४,४८,८४७

नेपाली कम्युनिस्ट पार्टी: ८,०५,७६५

श्रम संस्कृति पार्टी: ३,७८,६४९

राष्ट्रिय प्रजातन्त्र पार्टी: ३,२९,४७१

जनता समाजवादी पार्टी, नेपाल: १,७४,३१६

राष्ट्रिय परिवर्तन पार्टी: १,७१,५०१

जनमत पार्टी: ७८,९७३

एकल चिह्न चकिया (जाँतो) (राष्ट्रिय मुक्ति पार्टी नेपाल/जनता समाजवादी पार्टी/नागरिक उन्मुक्ति पार्टी, नेपाल): ६१,५३४

नेपाल मजदुर किसान पार्टी: ४२,२४०

राष्ट्र निर्माण दल नेपाल: ३८,९३१

राष्ट्रिय जनमोर्चा: २९,४४०

एकल चिह्न बस (नेपाल संघीय समाजवादी पार्टी/बहुजन एकता पार्टी नेपाल/नेपाल जनजागृति पार्टी): २८,३२६

नेपाल जनता संरक्षण पार्टी: २८,१४९

प्रगतिशील लोकतान्त्रिक पार्टी: २४,६१५

नेपाल कम्युनिस्ट पार्टी (माओवादी): २३,८३३

मंगोल नेशनल अर्गनाइजेशन: २०,५८०

सार्वभौम नागरिक पार्टी: १४,७९१

एकल चिह्न मोबाइल (आम जनता पार्टी/जनादेश पार्टी नेपाल): १३,४३९

राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल: १०,५७८

संयुक्त नागरिक पार्टी: ९,०४१

स्वाभिमान पार्टी: ८,१२७

नेपाल जनता पार्टी: ७,१४१

राष्ट्रिय जनमुक्ति पार्टी: ७,१२५

राष्ट्रिय एकता दल: ७,०४५

नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी): ६,१५१

नेशनल रिपब्लिक नेपाल: ५,१५७

राष्ट्रिय गौरव पार्टी: ५,११२

नेपालका लागि नेपाली पार्टी: ५,०००

नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल): ४,८१५

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च: ४,६६४

नेपाल कम्युनिस्ट पार्टी (संयुक्त): ४,५०६

राष्ट्रिय ऊर्जाशील पार्टी, नेपाल: ४,३१०

समावेशी समाजवादी पार्टी नेपाल: ४,२६२

गतिशील लोकतान्त्रिक पार्टी: ४,२४०

नेपाल लोकतान्त्रिक पार्टी: ४,०६४

नेपाल मातृभूमि पार्टी: ३,२०७

जय मातृभूमि पार्टी: २,९५७

राष्ट्रिय जनता पार्टी नेपाल: २,९२०

बहुजन शक्ति पार्टी: २,७३९

प्रजातान्त्रिक पार्टी नेपाल: २,२१४

नेपाल जनमुक्ति पार्टी: २,१६०

जन अधिकार पार्टी: २,०९१

नेपाल सद्‍भावना पार्टी: २,००३

पिपुल फर्स्ट पार्टी: १,७८७

नेपाली कांग्रेस (बीपी): १,७७९

नागरिक शक्ति, नेपाल: १,७१७

नेपाली जनश्रमदान संस्कृति पार्टी: १,६२४

नेपाली जनता दल: १,४४४

समावेशी समाजवादी पार्टी: १,३६६

जनता लोकतान्त्रिक पार्टी, नेपाल: १,२९४

एकल चिह्न जगर भएको सिंह (सचेत नेपाली पार्टी/नागरिक सर्वोच्चता पार्टी नेपाल): १,१२३

जनप्रिय लोकतान्त्रिक पार्टी: ९४४

मितेरी पार्टी नेपाल: ७६६

उन्‍नत लोकतन्त्र पार्टी: ७२०

त्रिमूल नेपाल: ६८५

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad