कैलाली क्षेत्र नम्बर ३ मा रास्वपाका जगत प्रसाद जोशी विजयी भएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार २० हजार ३५९ मतसहित रास्वपाका जोशी विजयी भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपाका विरमान चौधरीले ११ हजार ९८३ मत मात्रै प्राप्त गर्न सके।
यस्तै, नेपाली कांग्रेसका भीम बडुवालले ९ हजार ७०६, नाउपा नेपालका विक्रम चौधरीले ६ हजार ७४७ र एमालेका गौरीशंकर चौधरीले ४ हजार ७५२ मत प्राप्त गरेका छन्।
63
Shares

प्रतिक्रिया