सर्लाही क्षेत्र नम्बर २ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता लिएको छ।
यो क्षेत्रमा रास्वपाका रवीन महतोले अग्रता बनाएका हुन्।
प्रारम्भिक मतपरिणाम अनुसार रास्वपाका महतोले ६३६ मत प्राप्त गर्दा नेकपाका महेन्द्र राय यादवले २३२ पाएका छन्।
त्यसैगरि नेपाली राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतोले २००, नेपाली कांग्रेसका डा.सरोज कुमारले ४२ र नेकपा एमालेका नागेश्वर साहले २६ मत पाएका छन्।
मतगणना जारी रहेको सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापा पनि रास्वपाका उम्मेदवार अमरेशसँग पछि परेका छन्।
582
Shares

प्रतिक्रिया