राजनीति


चितवन २ : इच्छाकामनाबाट सुरु हुँदै छ मतगणना

चितवन २ : इच्छाकामनाबाट सुरु हुँदै छ मतगणना

अस्मिन घिमिरे


नेपालखबर
फागुन २२, २०८२ शुक्रबार ०:१६, काठमाडौँ

चितवन क्षेत्र नम्बर २ मा इच्छाकामना गाउँपालिकाबाट मतगणना सुरु हुने भएको छ। 

अहिले १२ः३० मा मतगणना सुरु हुनलागेको हो। 

चितवन-२ मा रास्वपा सभापति रवि लामिछाने, कांग्रेस नेत्री मिना खरेल, एमालेका अस्मिन घिमिरे, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रताप गुरुङ लगायत प्रतिस्पर्धामा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad