जारी प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गृहमन्त्री ओमप्रकाश अर्यालले ललितपुर क्षेत्र नं ३ मा मतदान गरेका छन्। ललितपुर महानगरपालिकास्थित सानेपाको टीका विध्याश्रम मावि मतदान केन्द्रमा मतदान गरेका हुन्। प्रकाशित: फागुन २१, २०८२ बिहिबार ११:१२ 57 Shares
प्रतिक्रिया