राजनीति


प्रभु साहले रौतहट ३ मा गरे मतदान

प्रभु साहले रौतहट ३ मा गरे मतदान

नेपालखबर
फागुन २१, २०८२ बिहिबार ९:४३, जनकपुरधाम

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले मतदान गरेका छन्। 

साहले रौतहट क्षेत्र नम्बर ३ बाट मतदान गरेका हुन्। 

सोही क्षेत्रबाट उम्मेदवार रहेका साहले मौलापुर ५ स्थित मतदान केन्द्रबाट मतदान गरेका हुन्।

आफूले मतदान गरेपछि उनले उत्साहपूर्वक मतदानमा भाग लिएर मतदान गर्न क्षेत्रबासीसँग अपिल पनि गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad