प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको पथ्थरीको अप्रेसन गरिएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएको थियो।
भरखरै उनको अप्रेसन सफल भएको उनका आफन्तले जनाएका छन्।
अहिले उनलाई सामान्य वार्डमा राखिएको छ। एक दुईदिनभित्र उनको डिस्चार्ज हुने आफन्तले बताए।

प्रतिक्रिया