नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ।
मंगलबार दिउँसो ४ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपाको ‘प्रतिबद्धतापत्र’ सार्वजनिक गर्ने उनको सचिवालयले जनाएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको अभियानमा रहेका मुख्य दलहरूले अझै घोषणापत्र सार्वजनिक गरेका छैनन्।
60
Shares

प्रतिक्रिया