राजनीति


चरिकोटमा बालेनको भेटघाट (तस्बिरहरू)

चरिकोटमा बालेनको भेटघाट (तस्बिरहरू)

नेपालखबर
माघ २३, २०८२ शुक्रबार १३:१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) चुनावी यात्राका क्रममा दोलखाको चरिकोट पुगेका छन्। 

पूर्व तराईको यात्रापछि शाह शुक्रबार चरिकोट पुगेका हुन्। उनले रास्वपाका उम्मेदवारसँग चुनावी तयारी र रणनीतिबारे छलफल गरेका छन्। 

शाह चरिकोट पुग्दा रास्वपा नेता तथा कार्यकर्ता र समर्थकको घुइँचो लागेको थियो। उनी केही दिनदेखि पूर्व नेपालको चुनावी यात्रामा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad