राजनीति


१६५ निर्वाचन क्षेत्रमा एक करोड ८९ लाख मतदाता, कुनमा कति? (सूची)

१६५ निर्वाचन क्षेत्रमा एक करोड ८९ लाख मतदाता, कुनमा कति? (सूची)

नेपालखबर
माघ २०, २०८२ मंगलबार १४:२०, काठमाडौँ

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा देशभर एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम गरिएका छन्। 

निर्वाचन आयोगले मंगलबार सूचना जारी गरी मतदाताबारे जानकारी दिएको छ। आयोगले फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकलाई मतदातामा समावेश गरेको हो। 

यससँगै आयोगले सार्वजनिक गरेको मतदाता सूची अनुसार, सबैभन्दा बढी रामेछापमा एक लाख ८७ हजार ९५२ मतदाता रहेका छन्। सबैभन्दा कम मनाङमा सात हजार मतदाता रहेका छन्। 

सबैभन्दा धेरै मतदाता रहेको रामेछाप र सबैभन्दा कम मतदाता रहेको मनाङमा एउटै निर्वाचन क्षेत्र रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad