नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी फागनु २१ गते हुने प्रतिनिधि सभाको चुनावका लागि देशैभरी उम्मेदवारी दिएको छ।
नेकपाले कुल १६५ निर्वाचन क्षेत्रमध्य १६४ वटा क्षेत्रमा उम्मेदवारी दिएको हो।
बाग्लुङमा भने जनमोर्चासँग तालमेल भएका कारण एउटा एउटा क्षेत्र भने खाली भएको छ।
नेकपाले बाग्लुङ-१ मा जनमोर्चाका उम्मेदवारलाई सर्मथन दिएको छ भने बाग्लुङ-२ मा जनामोर्चाले नेकपालाई सघाएको छ।
360
Shares

प्रतिक्रिया