राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ।
सर्वोच्चका न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासमा पेशी तोकिएको हो। लामिछानेविरद्ध विभिन्न अदालतमा रहेका सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा महान्यायाधिवक्ता सबिता भण्डारीले फिर्ता लिने निर्णय गरेकी थिइन्।
त्यसका विरुद्ध युवराज सफल, दिनेश त्रिपाठी र आभास रेग्मीले रिट दायर गरेका थिए। त्यसमाथि आज सुनुवाइ तोकिएको हो।
186
Shares

प्रतिक्रिया