राजनीति


खरेल ललितपुर-२ बाट चुनाव लड्ने, तर पार्टी खुलाएनन्

खरेल ललितपुर-२ बाट चुनाव लड्ने, तर पार्टी खुलाएनन्

नेपालखबर
माघ ५, २०८२ सोमबार १८:५८, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट राजीनामा दिएका जगदीश खरेल आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावमा उठ्ने बताएका छन्। 

राजीनामापछि आयोजित पत्रकार सम्मेलनमा उनले आफू ललितपुर-२ बाट चुनाव लड्ने बताए। 

तर, उनले चुनाव लड्ने पार्टी भने खुलाएनन्। भोलि बिहान ११ बजेसम्म पार्टीबारे खुलाउने खरेलले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad