नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निवासमै बोलाएर माधव सापकोटालाई प्रतिनिधि सभा निर्वाचन लड्न टिकट दिएका छन्।
प्रचण्डले आज बिहान ललितपुरको हात्तीवनस्थित आफ्नो निवासमा बोलाएर सापकोटालाई सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का लागि उम्मेदवार टिकट दिएका हुन्।
सापकोटा गत २०७९ को चुनावमा पनि त्यही क्षेत्रबाट सांसद बनेका थिए।
222
Shares

प्रतिक्रिया