राजनीति


सर्वपक्षीय सरकार गठनका लागि संघर्ष गर्न भन्दै विप्लव र मिराजले गरे सहमति

सर्वपक्षीय सरकार गठनका लागि संघर्ष गर्न भन्दै विप्लव र मिराजले गरे सहमति

नेपालखबर
माघ १, २०८२ बिहिबार १७:४, काठमाडौँ

नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र जेनजी प्रतिनिधि मिराज ढुंगाना नेतृत्वको समूहबीच कार्यगत एकताको सहमति भएको छ। 

सर्वपक्षीय सहमतिको सरकार गठनका लागि संयुक्त संघर्ष गर्ने भन्दै उनीहरुबीच सहमति भएको हो। 

बिहीबार उनीहरुबीच भएको चारबुँदे सहमतिपत्रमा साथै जेनजी विद्रोहका मागहरू पूरा गर्ने, संविधान संशोधन गर्ने लगायतका एजेन्डामा सहकार्य गरेर जाने उल्लेख छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad