शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत विज्ञान तथा प्रविधि सचिवको जिम्मेवारी केशव कुमार शर्माले सम्हालेका छन्।
सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यरत शर्मालाई शिक्षा मन्त्रालय सरुवा गरेर विज्ञान तथा प्रविधि सचिवको जिम्मेवारी दिएको हो।
विज्ञान तथा प्रविधि सचिव विश्ववावु पुडासैनीलाई भने भौतिक पूर्वाधार मन्त्रालयमा जिम्मेवारी दिईएको छ।
183
Shares

प्रतिक्रिया