उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालका उपाध्यक्ष शिवलाल थापामगरसहितका नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्।
उनलाई सोमबार नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव नेपाल लगायतले स्वागत गरेका हुन्।
237
Shares

प्रतिक्रिया