नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्री गगन थापाले समसामयिक राजनीतिक प्रस्ताव पेश गर्दै महामन्त्री गगन थापाले आत्मसमीक्षा गर्नुपर्ने बताए।
काठमाडौँको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनको बन्दसत्रमा थापाले समसामयिक राजनीतिको समीक्षा गर्दै राजनीतिक प्रस्ताव पेश गरेका हुन्। समयअनुसार, कांग्रेस नेता तथा कार्यकर्ताले आत्मसमीक्षा गर्नुपर्ने बताए। ‘आत्मसमीक्षा गरौँ, तर आत्मनिन्दा नगरौँ’, थापाले भने।
126
Shares

प्रतिक्रिया