राष्ट्रिय जनमोर्चाले लुम्बिनी र गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा उम्मेदवारी दिएको छ।
लुम्बिनीबाट बोमबहादुर खत्री र पद्मा पण्डित तथा गण्डकीबाट शंकर बराल र लक्ष्मी बासकोटाले उम्मदवारी दर्ता गराएका जनमोर्चा केन्द्रीय कार्यालयले जनाएको छ।
जनमोर्चाको हाल राष्ट्रिय सभामा एकजना (तुलबहादुर विश्वकर्मा) सांसद छन्।
51
Shares

प्रतिक्रिया