नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को परामर्श बैठक केन्द्रीय कार्यालय, पेरिसडाँडामा सुरु भएको छ।
मंगलबार दिउँसो सुरु भएको परामर्श बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाललगायत नेता सहभागी छन्। बैठकमा समसामयिक राजनीतिक अवस्थासँगै राष्ट्रिय सभा निर्वाचनबारे छलफल हुने जनाइएको छ।
बैठकमा नेकपासँग एकता गरेका सबै घटकका नेताहरू उपस्थित भएका छन्।
60
Shares

प्रतिक्रिया